home SiteMap Send Your Feedback FAQ Some Useful Tips NIC Financial
 

व्यक्तिगत दुर्घटना बीमा

बीमित व्यक्ति बाह्य, गम्भिर दुर्घटना र देखिने दुर्घटनाबाट प्रत्यक्ष रुपमा शारीरिक घाइते भई बीमित मृत्यु वा असक्त (असक्षम) भएमा दुर्घटना भएको बाह्र महिना भित्रमा यस बीमा कम्पनीले बीमित स्वयं वा बीमितको हकदारलाई क्षतिपूर्ति उपलब्ध गराउँदछ ।

यो बीमाले ५ देखि ६० वर्षसम्मका बालबालिका, पुरुष, महिला तथा विभिन्न पेशाकाहरूलाई समेट्दछ । यो व्यक्तिगत तथा सामूहिक दुवै रूपमा गर्न सकिन्छ ।

  • दुर्घटना पर्दा भएको घाइतेको प्रमाणको विवरण मेडिकल प्रमाण-पत्र
  • मेडिकल परीक्षकको प्रतिवेदन
  • डाक्टर, अस्पताल वा नर्सिङ होममा गराएको उपचारको पूर्ण विवरण
  • आफूले सेवा गरेको स्थानको आफू उपचाररत समयमा बिदामा बसेको प्रमाणपत्र
  • आवश्यकता अनुसारको अन्य कागजातहरू
  • दुर्घटना विवरण, मुचुल्का
  • मृत्यु दर्ता प्रमाण-पत्र
  • पोष्ट मार्टम रिपोर्ट
  • औषधि खरिद बिलहरू
  • प्रहरी प्रतिवेदन
  • नाता प्रमाणित कागजा

गृह लक्ष्मी सुरक्षा बीमा
अग्नि बीमा
सामुन्द्रिक बीमा
व्यक्तिगत दुर्घटना बीमा
परिवार स्वास्थ्य हस्पिटलाइजेशन सुरक्षा बीमा
सेंघ मार्ने (बर्गलरि) बीमा
ब्याङ्कर्स ब्ल्याङ्केट इन्डेम्निटी बीमा
नगद बीमा
बीमितको लागि जानकारी
दाबी प्रक्रिया
मोटर बीमा
ठेकेदार सम्पूर्ण जोखिम र इन्जिनीयरिङ बीमा
कार्यालय सम्पर्क
 
Personal Line Insurance
Personal Line Insurance is meant to cover risks of person and property of individuals or group of individuals or liability developing upon them...
Automobile Insurance
Private Car, Two Wheeler, Commercial Vehicle, Ambulance, Construction Equipment vehicle, Agriculture & Forest Vehicle
Industrial Insurance
Industrial Insurance is another branch of non-life insurance which covers various risks faced by the industry and serves to sustain the growth of the industrial activity.
 
Design by: